उपचार नपाएर छटपटाइरहेका बिरेन्द्रको परिवार रूदै मिडियामा, सबैसामु सहयोगको अपिल राख्दै
![]() |
सहयोगको अपील |
बिरेन्द्र बमको परिवारमा श्रीमान श्रीमती सगै ६ बर्षिय छोरा पनि छन । सानो परिवार खुसीका साथ जिवनयापन गरिरहदा देशमा कोरोना महामारी भित्रियो, जनजिवन प्रभावित बन्यो, पुरै देशमा लकडाउन भयो । सामान्य पसल गर्दै अाएको उनको परिवार पनि लकडाउनले प्रभावित बनायो लकडाउनले गर्दा अार्थिक संकटमा परेको उनको परिवारमा एक्कासी बर्जपात अाइपर्यो । बिरेन्द्र बम अाफ्नो अामा-बुवालाइ लकडाउनको समयमा भेट्न उनी गुराँस गाउँपालिकामा अाफ्नो जन्मभुमिमा गएको बेला उनी दाउरा काट्न जंगलमा जादा रूखबाट लडेर एक्कासि बेहोस भए । उनको टाउकोमा भित्रि रूपमा दिमाखमा असर पर्ने गरि गहिरो चोट लाग्यो उनी बोल्न नसक्ने भए । सामान्य गरिब परिवारमा एकाएक यो समस्या अाएपछि श्रीमतीले उपचारको लागि धेरै उताबचढाब,समस्या खृप्नुपरेको रूदै बताउछिन । उनी भन्छिन "अहिलेसम्म 10 लाख भन्दा बढि खर्च भईसक्यो डक्टरले अझै थुप्रै पैसा उपचारको लागि लाग्छ भन्नुहुन्छ "। 10 लाख भन्दा बढि श्रृण लागिसक्यो खाना खाने पैसा त छैन म कहाबाट ल्याउ यति धेरै पैसा
उनी रूदै थप्छिन मिडियामा यो कुरा भन्ने चाहना थिएन तर अन्तिम बिकल्प यहि नै हो । बैशाख ५ गते घटेको यो घटनाको बिषयमा मिडियालाई खबर गरिसकेपछि चुलबुले मिडियाका सन्तोष कठायत र कलरफुल नेपालका अभिनन्दन बस्नेेत सहयोगको भिडियो बनाउन त्यहा पुग्छन सहयोग अपिलको दर्दनाक भिडियो हेर्नका लागि युट्युवमा कलरफुल नेपाल साथै चुलबुले मिडियामा पनि उक्त भिडियो हेर्न पाउनुहुनेछ ।
सहयोग गर्न चाहानुहुने नेपालीले तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
बिरामीको नाम : बिरेन्द्र बम
श्रिमतिको नाम : धनरूपा बुढा/बम(9868317023)
बहिनी : बिपना बम( 9866896019)
खाता नंबर : 7323524853470018
[ Dhanrupa Budha]