सुर्खेतकी मनिसा बिष्ट नानी बेपत्ता, घरमा आमाकाे रूवाबासी (भिडीयाे सहित)

 

मनिसा बिष्ट

सुर्खेतकी मनिसा बिष्ट नानी बेपत्ता, घरमा अामाकाे  रूवाबासी। २०७७, साउन १९ गते घरबाट बिहानै घुम्न निस्कीएकी अहिलेसम्म् मनिसा बिष्ट नानी बेपत्ता छिन ्। उनको घरपरिवार निकै चिन्तित छ । Manisha Bista नानी हराएको धेरै दिन भएको रहेछ। साउन १९ गते घर बाट बाहिर निस्किएको नानी अहिले सम्म ब्यपत्ता रहेछिन। घरपरिवार एकदमै दुखी छ । यदि कसैले यो नानिलाई देख्नुभएको, भेट्नुभएको  छ भने कृपया मलाई सम्पर्क गर्नुहोला। केही थाहा पाउनु भएको भए पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
9840373249 भिडियो हेरेर हामीलाई सक्दो सहयोग गर्नुहोला। धन्यबाद!


Share this:

0 comments:

Post a Comment