बच्चा बोकेर रिक्सा चलाउने अर्जुनकी श्रीमती रुदै मिडियामा ( भिडियो सहित )

पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ । किनकी उहाँले गरेको काम पनि साच्चिकै उदाहरणीय छ । अर्जुन बि.क नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने काम गर्दछ्न ।

भिडियो र फोटो मा देखीए अनुसार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बोकेर काम गर्दछ्न ।किनकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन ।जुन आमा ले गर्दा यो आपत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रकारले कैलाली मा भेटाएका छ्न । उनी सग को यो विशेष कुराकानी तल को भिडियो मा राखीएको छ ।



Share this:

0 comments:

Post a Comment